लेखक, कानून व्यवसायी, सामाजिक-राजनीतिक कार्यकर्ता
लेखक, कानून व्यवसायी (प्रशिक्षार्थी) तथा राजनीतिकर्मी । हाल विवेकशील नेपाली दलको संघीय समिति सदस्य । यही दलको सँस्थापक सदस्य भई विगत ७ वर्षदेखि विभिन्न दलीय/गैरदलीय राजनीतिक-समाजिक कार्यमा सकृय । जन्मः दशरथचन्द नगरपालिका- ०२, देहिमाण्डौँ, बैतडी । विद्यार्थीः कानून र दर्शन । यसबीचमा राजनीतिमा युवा नेतृत्व, सुदूरपश्चिमका मुद्दाको मूलप्रवाहिकरण र सुसँस्कृत तथा मुल्यमान्यतामा आधारित राजनीतिका लागि सकृय । विभिन्न राष्ट्रिय दैनिकहरुमा समसामयिक विषयहरुमा लेख-टिप्पणी तथा रचना प्रकाशित । यहाँहरुसँग र समयसँग सिक्न इच्छुक ।